☰ open Loading... 24 October 2024|  

कर्णालीका पहाडमा शनिवार राती भारी वर्षा
पश्चिम नेपाल   | ९ असार २०८१, आईतवार ०८:१२

कर्णालीका पहाडी जिल्लामा शनिवार राती भारी वर्षा भएको छ । जसका कारण खोलाहरुमा पानीको सतह बढेको छ । सडकहरु भत्केका छन् ।

जाजरकोटमा बाढीका कारण एक जनाको मृत्यु भएको छ भने, ६ जना घाईते भएका छन् । अझ भारी वर्षाको सम्भावना भएकाले सर्तक हुन सवैमा मौसम विज्ञहरुले सुझाव दिएका छन् ।

दैलेख, जाजरकोट लगायत जिल्लामा शनिवार राती भारी वर्षा भएको थियो । सुर्खेतमा भने अँझै वर्षा हुन सकेको छैन् ।