पश्चिम नेपाल | २० असार २०८१, बिहीबार ०७:५८
केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेबिच सत्ता साझेदारीको सहमति भइसकेपछि कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल प्रदेश सरकारको नेतृत्वमा आफूले नै निरन्तरता पाउनेमा ढुक्क देखिएका छन् ।