पश्चिम नेपाल | २० असार २०८१, बिहीबार १९:२४
सुर्खेतमा पछिल्लो समय दुर्घटना बढेसंगै ट्राफिक प्रहरी म’ख्य तथा भित्रि सडकहरुमा चेकजाँचलाई कडाई गरेको छ । ट्राफिक प्रहरी संख्या कम हुँदा चेकजाँचमा कठिनाई भएपनि नेपाल प्रहरीको सहयोगमा चेकजाँचहरु हुने गरेको छ ।