☰ open Loading... 20 September 2024|  

अझै खुलेन कर्णाली राजमार्ग र करिडोर
पश्चिम नेपाल   | २४ असार २०८१, सोमबार २०:२५

पहिरोले तीन दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग र करिडोर अझै खुलेको छैन ।

राजमार्गको विभिन्न ६ ठाउँ र करिडोरको ३ ठाउँमा पहिरो गएर पुर्णरुपले बन्द भएको कर्णाली राजमार्ग सुर्खेत जुम्ला सडक र कर्णाली करिडोर खुलालु हुम्ला सडकको पहिरोसहितको ढुंगा हटाउन नसक्दा सडक खुल्न नसकेको हो ।