☰ open Loading... 20 September 2024|  

आठबिसको १५ औं नगरसभा सकियो
गणेश बहादुर शाही, राकमकर्णाली दैलेख   | ३२ असार २०८१, मंगलवार ०९:१७

दैलेखस्थित आठबिस नगरपालिकाको १५ औं नगरसभाको बन्द सत्र सकिएको छ । नगर प्रमुख तर्क बहादुर बडुवालको अध्यक्षतामा बसेको नगर सभामा विभिन्न शिर्षकमा बजेट विनियोज गर्दै बन्द सभाको सत्र समापन भएको हो ।

नगरपालिकाले १ नम्बर वडा बाहेक अरु सबै वडामा ९ लाख ५० हजारका दरले रकम बिनियोजन गरेपनि वडा न १ मा भने १३ लाख ५० हजार रकम विनियोजन गरिएको प्रमुख प्रशासकिय अधिकृत दिल बहादुर शाहीले बताए ।