☰ open Loading... 20 September 2024|  

खुल्यो कर्णाली राजमार्ग
पश्चिम नेपाल   | १ श्रावण २०८१, बुधबार १२:५७

हिरोले सोमबार बिहानदेखि अवरुद्ध कर्णाली राजमार्गको सुर्खेत-जुम्ला सडक खण्ड खुलेको छ । राजमार्गको टाकुल्ला, बिहानी, बिर्तामोड, हुल्म, गगनेखोलाको पहिरो हटाएपछि राजमार्ग सुचारु भएको हो ।