☰ open Loading... 20 September 2024|  

कर्णालीमा पोसाक र खाद्यान्नमा ७ करोडभन्दा बढी खर्च
पश्चिम नेपाल   | ३ श्रावण २०८१, शुक्रबार १२:२०

कर्णालीका कर्मचारी तथा पदाधिकारीको पोसाक र खाद्यान्नमा मात्रै एक वर्षमा ७ करोड ८१ लाख ७८ हजार ५२५ रुपैयाँ खर्च भएको प्रदेश लेखा नियन्त्रकको कार्यालयले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।

पोसाकमा २ करोड ६९ लाख ९१ हजार ७९७ रुपैयाँ खर्च भएको छ भने खाद्यान्नमा ३ करोड २२ लाख ४७ हजार ४७६ रुपैयाँ खर्च भएको छ ।