☰ open Loading... 20 September 2024|  

तोलामा २ हजार घट्यो सुन
पश्चिम नेपाल   | ५ श्रावण २०८१, आईतवार ०७:३८

सुनको भाउ तोलामा २ हजार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन प्रतितोला १ लाख ४७ हजार ५ सय रुपैयाँ मूल्य तय भएको छ ।

यसअघि बिहीबार १ लाख ४९ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । बुधबार हालसम्मकै उच्च मूल्य प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँ पुगेको थियो ।