☰ open Loading... 21 September 2024|  

पेट्रोलियम पदार्थको अन्वेषण स्थल
पश्चिम नेपाल   | ६ श्रावण २०८१, सोमबार १३:११

दैलेखको भैरवी गाउँपालिका –१ जलजलेमा पेट्रोलियम पदार्थको अन्तिम अन्वेषणको लागि ड्रिल गर्दै । २०८१ बैशाख १३ गतेबाट अन्तिम अन्वेषणको ड्रिलिङ सुरु भएको थियो । १ किलोमिटर तलसम्म डिल भईसकेको जनाईएको छ ।