☰ open Loading... 19 September 2024|  

सौर्य एयरलाइन्सको विमानमा आगो
पश्चिम नेपाल   | ८ श्रावण २०८१, बुधबार ११:४५

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटना भएको छ। सौर्य एयरलाइन्सको जहाज उड्ने क्रममा दुर्घटना भएको हो

अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छन्।

विमानस्थलबाट आगोको मुस्लो निस्किएको छ। घटनाको थप विवरण आउन बाँकी छ।