पश्चिम नेपाल | ११ श्रावण २०८१, शुक्रबार १४:०१
सुर्खेतको एयरपोर्ट चौक (तिन कुने) बाट घुस्रा जाने सडक बनेको ३ वर्षमै पिच खाल्डाहरु देखिएका छन् । जसका कारण वर्षातमा विच सडकमै पोखरी देखिन थालेको हो । पिचको विचमा परेका खाल्डाखुल्डीहरु मर्मत नहुँदा वर्षेनी झनझन विग्रने अवस्थामा रहेको छ । नगरपालिका, वडा कार्यालय तथा सम्वन्धी अन्य कार्यालयहरुले मर्मत गर्न ध्यान दिएको पाईएको छैन् । तस्विर ः पश्चिमनेपाल