☰ open Loading... 20 September 2024|  

आजको तस्विरमा भाईरल घुम्ती (मोड) !
पश्चिम नेपाल   | ११ श्रावण २०८१, शनिबार ०९:३७

सुर्खेत–दैलेख सडक खण्ड अन्र्तगत गुरासँ गाउँपालिकास्थित तालपोखरी नजिक रहेको भाईरल घुम्ती । यहाँ आउनेहरु यो घुम्तीमा रोकेर फोटो खिच्ने गर्दछन् । तस्विर ः पश्चिम नेपाल