☰ open Loading... 20 September 2024|  

घाँसको भारी !
पश्चिम नेपाल   | १२ श्रावण २०८१, आईतवार १३:२६

कर्णाली राजमार्गस्थित सुर्खेतको बराहताल गाउँपालिका भवन नजिक बनबाट घाँस लिएर घरतिर फर्कर्दै महिलाहरु । बस्तुभाउका लागि महिनाहरुले दैनिक यसरी नै घाँस ल्याउनुपर्ने बाध्यता रहेको छ । तस्विर ः पश्चिमनेपाल