☰ open Loading... 20 September 2024|  

त्यतीबेलाको धर्मशाला !
पश्चिम नेपाल   | १३ श्रावण २०८१, सोमबार ०९:११

दैलेखको भैरवी गाउँपालिकास्थित ब्याउलीको लेकमा रहेको एतिहाँसिक धर्मशाला । कालिकोटको सिमा नजिक जंगलको विचमा रहेको धर्मशाला पुरै ढुंगाले बनाईएको छ । साविकको कर्णाली उतिवेला हिडेर जानेहरु यहि धर्मशालामा बस्ने गर्दर्थे । महिला र पुरुषहरुका लागि भित्र सुत्ने छुटटाछुटटै खण्ड रहेको छ । बस्नका लागि बाटामा घरहरु नहुने त्यतीबेला यो धर्मशालाको निकै महत्व रहेको थियो । तस्विर ः पश्चिमनेपाल