☰ open Loading... 19 September 2024|  

हुम्लामा पहिरो आउँदा चार जना घाइते
पश्चिम नेपाल   | १९ श्रावण २०८१, आईतवार ०८:०१

हुम्लाको अदानचुली गाउँ पालिकाको थपाली मा सुख्खा पहिरो जाँदा सडकमा काम गर्ने चार जना घाइते भएका छन् ।

घाइते हुनेमा गाउँपालिकाको २ नम्बर वडाका तुलराज महतारा, युवराज बुढा, घमण्डी थापा र धन शोभा बुढा रहेका छन् । उनीहरूको बाजुराको कोल्टीमा उपचार भइरहेको छ ।