☰ open Loading... 19 September 2024|  

हर्रेको तरकारी
पश्चिम नेपाल   | २१ श्रावण २०८१, मंगलवार ११:२६

रत्न राजमार्गअन्र्तगत हर्रेमा राखिएको तरकारी । सुर्खेत आउँदा होस् या नेपालगंज जाँदा हर्रेको तरकारी किनमेल गर्ने गरिन्छ । प्रायः तरकारी हर्रेका स्थानीय किसानहरुले नै उत्पादन गर्दछन् ।