☰ open Loading... 19 September 2024|  

कर्णालीमा २५ गते सार्वजनिक बिदा
पश्चिम नेपाल   | २२ श्रावण २०८१, बुधबार १६:१९

कर्णाली प्रदेश सरकारले साउन २५ गते सार्वजनिक बिदा दिएको छ । साउन २५ गते शुक्ल पञ्चमी (नाग पञ्चमी) को अवसरमा प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको हो ।