☰ open Loading... 20 September 2024|  

जापानमा ७.१ म्याग्निच्यूडको भूकम्प, सुनामीको चेतावनी
पश्चिम नेपाल   | २३ श्रावण २०८१, बिहीबार १७:१३

जापानमा ७.१ म्यानिच्युडको शक्तिशाली भूकम्प गएपछि सुनामी आउने चेतावनी दिइएको छ । जापानको मौसम विज्ञान एजेन्सीले क्युसु र सुकोकु टापु क्षेत्रमा सुनामी आउने चेतावनीसहित सूचना जारी गरेको छ । बिहीबार दिउँसो दक्षिणी क्युसुमा सुरूमा ६ भूकम्प गएको थियो

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले समुन्द्रको पानीको छाल बढेको र सुनामीको संकेत देखिएको रिपोर्ट गरिरहेका छन् । एक मिटरसम्म पानी बढ्नसक्ने चेतावनी दिइएको छ ।