☰ open Loading... 20 September 2024|  

तयार हुँदै दैलेखी पत्थर
पश्चिम नेपाल   | २७ श्रावण २०८१, सोमबार ०७:२०

दैलेखका विभिन्न भागमा रहेका खानीबाट उत्खनन गरेर तयार पारिदै पत्थर । पत्थरको माग बढी छ । कानुनी झमेलाको कारण बाहिर जिल्ला लैजान सकस हुने गरेको ब्यापारीहरु बताउँछन् । हेर्दा सुन्दर देखिने पत्थर अहिले सबैको रोजाइमा पर्ने गर्दछ ।