☰ open Loading... 19 September 2024|  

कर्णालीमा भाद्र ४ गते बिदा हुने
पश्चिम नेपाल   | ३१ श्रावण २०८१, शुक्रबार १९:४४

कर्णाली प्रदेश सरकारले भाद्र ४ गते प्रदेशभर सार्वजनिक बिदा दिएको छ । कर्णाली प्रदेश सरकारले प्रदेश स्थापना तथा सहीद दिवसको सन्दर्भ बनाएर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।