☰ open Loading... 19 September 2024|  

सुर्खेतमा फोर्स गाडी दुर्घटना
पश्चिम नेपाल   | २ भाद्र २०८१, सोमबार १९:२८

नेपालगन्जबाट सुर्खेततर्फ जाँदै गरेको लु १ ज ४०९१ नम्बरको फोर्स गाडी सुर्खेतको भेरिगंगा नगरपालिका-१२ पाडुलेमा दुर्घटना ग्रस्त अवस्थामा रहेको छ । दुर्घटनामा यात्रुहरु घाइते भएका छन् भने कुनै पनि मानविय क्षति नभएको इलाका प्रहरी कार्यालय छिन्चुले जनाएको छ ।

दुर्घटनामा घाइते यात्रुको उपचार हुँदै

घाइते यात्रुहरुको प्रदेश अस्पताल सुर्खेतमा उपचार हुँदैछ ।