☰ open Loading... 20 September 2024|  

क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी
पश्चिम नेपाल   | ९ भाद्र २०८१, सोमबार ०५:३७

विगतमा भएका सहमति पालना नभएपछि सुर्खेत बहुमुखी क्याम्पसमा कार्यरत आंशिक प्राध्यापकहरु आन्दोलित भएका छन् ।

सरोकार पक्षसँगको सहमतिविपरीत क्याम्पस प्रमुख माधवप्रसाद खनालले आइतबार अवैधानिक तवरबाट व्यवस्थापन संकायका २ जनाको मात्र करार प्रक्रिया अघि बढाएपछि आंशिक प्राध्यापकहरु आन्दोलनमा उत्रिएका हुन् ।

क्याम्पसमा अनिश्चितकालीन तालाबन्दीले पठनपाठनका साथै प्रशासनिक कामकाज पनि ठप्प भएको छ ।