☰ open Loading... 20 September 2024|  

कर्णाली प्रदेश सरकारका ३३ वटा बहुवर्षीय आयोजनाको काम सन्तोषजनक छैन
पश्चिम नेपाल   | ९ भाद्र २०८१, सोमबार ०५:४७

भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय कर्णाली प्रदेश सचिव विष्णु भण्डारीले एक कार्यक्रममा कर्णालीमा ३३ वटा बहुवर्षीय आयोजनाको काम सन्तोषजनक अवस्थामा नरहेको जानकारी गराएका छन् ।

मन्त्रालयले विभिन्न योजनामा काम गर्ने निर्माण व्यवसायलाई बोलाएर छलफल गरेको थियो । छलफलमा कर्णालीका मुख्य मन्त्री पनि थिए ।