☰ open Loading... 19 September 2024|  

दैलेखको आठबिसमा चट्याङ लागेर बालकको मृत्यु, ५ जना घाइते
पश्चिम नेपाल   | ११ भाद्र २०८१, बुधबार २०:०५

दैलेखको आठबिस नगरपालिका -५ पिपलकोटमा बुधबार (आज) साँझ चट्याङ लागेर २ वर्षीय रोशन विष्टको मृत्यु भएको छ।
रोशनको हजुर आमा ४० वर्षीया कमला विष्ट गम्भीर घाइते छिन् । उनको होस् आएको छैन । त्यस्तै स्थानिय प्रदीप
बहादुर विक वृर्ष बहादुर मिजारको घरमा सामान्य क्षति हुनुका साथै परिवार घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख सुनिल दाहालले बताए ।