☰ open Loading... 18 September 2024|  

राष्ट्रिय दलित पत्रकार सघ दैलेखमा दैलेखी
पश्चिम नेपाल   | १५ भाद्र २०८१, आईतवार २१:०५

राष्ट्रिय दलित पत्रकार सघ दैलेखको दोस्रो जिल्ला अधिबेशनबाट कृष्ण दैलेखीलाई अध्यक्षमा चयन गरिएको छ । अधिबेशनबाट दैलेखीको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्य समिति गठन भएको हो ।