☰ open Loading... 19 September 2024|  

चार दिनमा १२०० घट्यो सुन
पश्चिम नेपाल   | १६ भाद्र २०८१, सोमबार ११:३७

विगत चार दिनमा सुनको भाउ प्रतितोला १२०० रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुन प्रतितोला १ लाख ५२ हजार रुपैयाँ तोकेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ३ सय रुपैयाँ कम हो ।