☰ open Loading... 19 September 2024|  

झुप्रा खोलामा महिलाको शव फेला
पश्चिम नेपाल   | २१ भाद्र २०८१, शनिबार २१:१०

सुर्खेतको वीरेन्द्रनगरमा एक जना महिलाको शव बेवारिसे अवस्थामा फेला परेको छ । शनिबार वीरेन्द्रनगर–११ झुप्रा खोलामा नाम, थर र ठेगाना नखुलेको अन्दाजी ३५ वर्षीया महिलाको शव फेला परेको हो ।