☰ open Loading... 19 September 2024|  

अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आयो
पश्चिम नेपाल   | २२ भाद्र २०८१, आईतवार १६:१३

पहिरो पन्छाउने काम सकिएसँगै राजमार्ग सञ्चालनमा आएको सडक डिभिजन कार्यालय जुम्लाले जानकारी दिएको छ।

आइतबार बिहान अविरल वर्षाको कारण कालिकोटको गगनेखोला र यसमोडमा पहिरोले अवरुद्ध भएको थियो ।