पश्चिम नेपाल | २८ भाद्र २०८१, शुक्रबार ०९:२३
नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरी निरिक्षक र प्रहरी सहायक निरिक्षकमा आवेदन खुलाएको छ।
कार्यालयले आज सूचना जारी गर्दै प्रहरी निरिक्षकमा ३५ जना र जनपद प्रहरी समूहतर्फ १३८ जनाका लागि आवेदन खुलाएको हो।
कार्यालयले योग्यता पुगेका नेपाली नागरिकले अनलाइन आवेदन दिन सक्ने पनि बताएको छ।
यस्तो छ आवेदनः
