☰ open Loading... 22 October 2024|  

दलितलाई खै ! माइतीघरमा अर्धनग्न जुलुस
पश्चिम नेपाल   | २९ भाद्र २०८१, शनिबार १६:०३

दलित समुदायको अधिकारहरूको पालना र कार्यान्वयन सरकार लाचार भएको भन्दै शनिबार माइतीघरमा अर्धनग्न जुलुस निकालिएको छ ।

केपी ओली नेतृत्वको वर्तमान सरकारमा समेत दलित समुदायको प्रतिनिधित्व नभएको भन्दै लामो समयदेखि प्रदर्शन गरिरहेका प्रदर्शनकारीले शनिबार माइतीघरमा अर्धनग्न जुलुस निकालेका हुन् ।