☰ open Loading... 22 October 2024|  

त्रिशुलीमा खसेको ट्रक आरएमसी कम्पनीको, चालक र सहचालकको अवस्था अज्ञात
पश्चिम नेपाल   | ३० भाद्र २०८१, आईतवार ०९:१६

चितवनको भरतपुर महानगरपालिका २९ स्थित नारायणगढ मुग्लिङ सडकखण्डको सिमलतालमा खसेको ट्रक आरएमसी कम्पनीको रहेको खुलेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अुनसार खानेतेल बोकेको ट्रक दुर्घटनामा परेको। ट्रकका चालक र सहचालकबारे भने कुनै जानकारी फेला नपरेको पनि प्रहरीले जनाएको छ।

ना ६ ख ६२८३ नम्बरको ट्रक आज बिहान त्रिशूली नदीमा खसेको हो।