☰ open Loading... 22 October 2024|  

पश्चिम नेपाल   | ३० भाद्र २०८१, आईतवार २०:३५

पेट्रोलियम पदार्थको मूल्य घटेको छ।

नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल र डिजेलको मूल्य घटाएको हो। पेट्रोलको मूल्य चार रुपैयाँ र डिजेलको मूल्य प्रति लिटर पाँच रुपैयाँ घटाइएको छ।