☰ open Loading... 22 October 2024|  

आठविसमा सरसफाई
गणेश बहादुर शाही, राकम कर्णाली दैलेख   | ३ आश्विन २०८१, बिहीबार १२:५६

दैलेखको आठविस नगरपालिकाले संविधान दिवसको अवसरमा सरसफाइ कार्यक्रम गरिएको छ । राकमबजारमा सरसफाई कार्यक्रम गरिएको हो ।
दैलेख आठबिस नगरपालिकामा आज संविधान दिवसको अवसर पारेर बैंक लघुवित्त तथा सहकारी एकता मञ्च, सुदुर पश्चिम एकता सेवा समाज, आठविस ईलाका प्रहरी कार्यालय राकम कर्णाली, आठविस नगरपालिका ४ नम्वर वडा र नगर उद्योग बाणिज्य संघको समन्वयमा सरसफाई कार्यक्रम गरिएको हो । बजार सफा राख्न र जनचेतना दिन यो कार्यक्रम गरिएको वडा नम्वर ४ का वाड अध्यक्ष टेक बहादुर माँझीले बताए ।