☰ open Loading... 22 October 2024|  

मानव अधिकारबारे तालिम सकियो
पश्चिम नेपाल   | ४ आश्विन २०८१, शुक्रबार १९:२०

राष्ट्रिय दलित पत्रकार सघ दैलेखको आयोजनामा दिने तालीम मानव अधिकारकर्मीहरुका लागि १ दिने आधारभुत तालिम सकिएको छ ।

तालिममा १५ जना सहभागीहरु रहेका थिए ।

सघमा अध्यक्ष कृष्ण बहादुर सुनार (दैलेखी) अध्यक्ष्ातामा प्रमुख अथिती जिल्ला समन्वय अधिकारी श्री रेशम बहादुर बुढा, विशेष अथिती समुदायमा आधारित सस्थाका कार्यक्रम प्रमुख टंक बहादुर सुनार रहेका थिए ।