☰ open Loading... 22 October 2024|  

२२ ठाउँका राजमार्ग अवरुद्ध
पश्चिम नेपाल   | १२ आश्विन २०८१, शनिबार १३:०९

अविरल वर्षाका कारण देशभर २२ ठाउँका सड्क अवरुद्ध भएको छ । पहिरोका कारण पृथ्वी राजमार्ग, मध्यम पहाडी लोकमार्थ, वीपी राजमार्ग र सिद्धार्थ राजगमार्गका विभिन्न खण्ड पूर्ण रूपमा अवरुद्ध भएको नेपाल प्रहरीका सह प्रवक्ता (एसएसपी) विश्व अधिकारीले बताए ।