☰ open Loading... 22 October 2024|  

देशभर ११२ को मृत्यु, ६८ बेपत्ता
पश्चिम नेपाल   | १३ आश्विन २०८१, आईतवार ०६:४६

बाढीपहिरो र डुबानबाट शनिबार रातिसम्म १ सय १२ जनाको ज्यान गएको छ भने ६८ जना बेपत्ता छन् । देशभर कम्तीमा १ सय जना घाइते भएका छन् । सडक, पुल, विद्युत्लगायतका संरचनामा समेत क्षति पुग्दा मुलुकका अधिकांश क्षेत्रमा जनजीवन प्रभावित भएको छ ।