☰ open Loading... 22 October 2024|  

सयौं घर डुबानमा, तीन वटै राजमार्ग ठप्प
पश्चिम नेपाल   | १३ आश्विन २०८१, आईतवार ०६:४९

बाढीपहिरोमा परेर सिन्धुलीमा दुई जनाको मृत्यु भएको छ भने दर्जनौं घर बगाउनुका साथै सयौं घर डुबानमा परेका छन् । बीपी, पुष्पलाल र मदन भण्डारी तीन वटै राजमार्ग ठप्प छन् । सुनकोशी गाउँपालिका–१ दुम्जामा पहिरोमा पुरिएर १२ वर्षीय बालक विनय कोइरालाको मृत्यु भएको छ ।