☰ open Loading... 22 October 2024|  

कर्णालीमा ३८ स्थानमा यात्रु सहायता कक्ष, यात्रुहरुलाई यात्रा गर्न सकस
पश्चिम नेपाल   | २० आश्विन २०८१, आईतवार १३:१५

कर्णाली प्रदेश प्रहरीले चाडपर्व सुरक्षा कार्य योजना तयार पारेको छ । दसैँका लागि प्रहरीले १० जिल्लाका ३८ स्थानमा यात्रु सहायता कक्षबाट सेवा दिने जनाएको छ ।

प्रहरीले विभिन्न चाडवार्ड लक्षित सुरक्षा योजना बनाएपनि यात्रुहरुको चाप बढी भएकाले यातायात ब्यवसायीहरुले कोचेरै यात्रु हाल्ने गरेको पाईएको छ । यात्रु सहायता कक्ष भएपनि चाप बढेका बेला गाडी कम थपिनुले पनि यात्रुहरुलाई यात्रा गर्न सकस हुने गरेको पाईएको छ ।