☰ open Loading... 22 October 2024|  

दशैमा राउटे बस्ती सुर्खेत सऱ्यो
पश्चिम नेपाल   | २४ आश्विन २०८१, बिहीबार १७:४१

दैलेख गुराँस गाउँ पालिकाबाट सुर्खेतको बराहताल गाउँ पालिका – ५ मालचनामा राउटेको नयाँ बस्ती सरेको छ । दशैको नजिक राउटे समुदाय यहाँ बस्ती सरेका हुन ।