☰ open Loading... 28 June 2025|  

आजदेखि सरकारी कार्यालयहरूमा नियमित सेवा
पश्चिम नेपाल   | २९ आश्विन २०८१, मंगलवार ०९:३५

दसैँका लागि बन्द भएका सरकारी कार्यालयहरू आजदेखि खुलेका छन्।

सरकारी कार्यालयहरूमा बडादसैँको फूलपातीको दिनदेखि द्वादशीसम्म सार्वजनिक बिदा रहेकोमा आजदेखि पुनः खुल्ने भएका छन्।

सरकारी कार्यालयहरूमा आजदेखि नियमित सेवा सञ्चालन हुने भएको छ।