☰ open Loading... 24 October 2024|  

कर्णाली प्रदेशमा कार्तिक १ गते सार्वजनिक बिदा
पश्चिम नेपाल   | २९ आश्विन २०८१, मंगलवार १७:५६

कर्णाली प्रदेश सरकारले कार्तिक १ गते सार्वजनिक बिदा दिएको छ । असोज शुक्ल पूर्णिमा (कोजाग्रत पूर्णिमा) को दिन प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

प्रदेश भरका सबै सरकारी तथा सार्वजनिक संघसंस्थाहरूमा बिदा दिने निर्णय गरिएको प्रदेश सरकारले जनाएको छ ।