☰ open Loading... 24 October 2024|  

पेट्रोल र डिजेलको मूल्य बढ्यो
पश्चिम नेपाल   | २९ आश्विन २०८१, मंगलवार २१:२०

पेट्रोल र डिजेलको मूल्य बढेको छ। इण्डियन आयल कर्पोरेशनबाट मंगलबार पेट्रोल र डिजेलको मूल्य बढेर आए अनुसार नेपाल आयल निगम संचालक समितिको आज बसेको बैठकले पेट्रोलमा प्रतिलिटर १ र डिजेलमा प्रतिलिटर ४ रुपैया मुल्य बढाएको छ ।