☰ open Loading... 22 October 2024|  

भब्यताका साथ दैलेखमा पनि प्रहरी दिवश मनाईयो
पश्चिम नेपाल   | ३० आश्विन २०८१, बुधबार १४:४२

दैलेखमा ६९ औं प्रहरी दिवश भब्यताका साथ मनाईएको छ । जिल्ला प्रहरी कार्यालय परिसरमा आयोजना गरिएको हो । संघिय सासद अमरबहादुर थापाको प्रमुख अतित्थ्यतामा प्रहरी दिवश मनाईएको थियो । कार्यक्रममा जिल्लास्थित जनप्रतिनिधिहरु, कार्यालय प्रमुखहरु, पूर्व प्रहरी कर्मचारीहरु लगायत सहभागी थिए । त्यस्तै कार्यालयमा जिल्लाभर रहेका प्रहरी युनिटका प्रमुखहरु सहभागी थिए । विभिन्न कार्यक्रमहरु गरेर प्रहरी दिवश मनाईएको दैलेखका प्रमुख (डिएसपी) सुनिल दाहालले बताए ।