☰ open Loading... 23 December 2024|  

आज देशभरको मौसम सफा रहने
पश्चिम नेपाल   | २२ कार्तिक २०८१, बिहीबार ०७:४३

हाल देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको बताएको छ ।