पश्चिम नेपाल | २५ कार्तिक २०८१, आईतवार १५:५७
कालिकोटको पताला कालिकोट पलाता गाउँपालिका ३ स्थित राडुकाप्रे खोलाको बिचमा बोलेरो जिप दुर्घटनामा परेको छ । दुर्घटनामा १३ जना घाईतेको उद्धार गरिएको कालिकोटका प्रहरी प्रमुख टेकबहादुर रावतले बताए ।
मृत्तकको संख्या एकिन हुन नसेको डिएसपी रावलले बताए । ४ देखि ५ जनासम्मको मृत्तकको संख्या हुनसक्ने प्रहरीको भनाई छ । जिप सडकदेखि करिव १ सय मिटर तल खसेको छ ।
जिपको अगाडीको भाग कुचिएकाले गाडी नम्वर नदेखिएको प्रहरीको भनाई छ ।