☰ open Loading... 5 November 2025|  

सरकार आफ्नै कारणले ढल्छः माओवादी केन्द्र
पश्चिम नेपाल   | २६ कार्तिक २०८१, सोमबार १४:५२

नेकपा (माओवादी केन्द्र) ले वर्तमान सरकार आफ्नै कारणले ढल्ने दाबी गरेको छ।

सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बसेको पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकार आफ्नै कारणले ढल्ने दाबी गरेका हुन्।