पश्चिम नेपाल | ११ मंसिर २०८१, मंगलवार ०९:५०
सुर्खेतको भेरीगंगा नगरपालिकाको सप्तरी छिन्चु सडक खण्डमा सोमवार राती कप्र ०२००७ नम्वरको फोर्स गाडीले विपरित दिशाबाट आएको कप्र ०२००१प ७२६९ नम्वरको मोटरसाईकललाई ठक्कर दिदाँ चालकको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका १०बस्ने वर्ष ५९ का घाईते भएका चालक रविन्द्र कुमार शाहीलाई उपचारका क्रममा प्रदेश अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।