पश्चिम नेपाल | १६ मंसिर २०८१, आईतवार २१:३२
रूकुम पश्चिमकाे सानीभेरी गाउँपालिका वडा नम्बर ५ मा भएको उपनिर्वाचनमा माओवादी केन्द्रका उम्मेदवारलाई ५३ मतको अन्तरलेपछि पार्दै नेपाली कांग्रेसका उम्मेदवार मोतिराम खत्री विजयी भएका छन् ।
खत्रीले ५९० मत ल्याएर विजयी हुँदा माओवादी केन्द्रका उम्मेदवार जसिराम बस्नेतले ५३७ ल्याए ।