☰ open Loading... 22 February 2025|  

दुल्लू-१३ को वडाध्यक्षमा एमालेका शाही निर्वाचित
पश्चिम नेपाल   | १७ मंसिर २०८१, सोमबार ०५:३५

 

दुल्लू नगरपालिका वडा नं-१३ को वडा अध्यक्ष पदमा नेकपा एमालेका लालबहादुर शाही विजयी भएका छन् ।उनले पाँच सय ७४ मत प्राप्त गरी उक्त पदमा निर्वाचित भए।

उनका निकटम् प्रतिद्वन्दी नेपाली काँग्रेसका रेशमबहादुर शाही पाँच सय ७१ पाएका थिय। त्यसैगरी नेकपा माओवादी केन्द्रका ढकेन्द्रबहादुर शाहीले दुई सय ७८, रास्वपाका रामबहादुर शाहीले ५३, राप्रपाका रेशमबहादुर मल्लले १३ र नेमकिपाका पूर्णप्रसाद उपाध्यायले चार मत पाएका थिए ।