☰ open Loading... 23 February 2025|  

काठमाडौंबाट रक्तचन्दनसहित दुई जना पक्राउ
पश्चिम नेपाल   | २ माघ २०८१, बुधबार १३:४०

काठमाडौंबाट प्रहरीले रक्तचन्दनसहित दुई जनालाई पक्राउ गरेको छ ।

बुधबार बिहानै प्रहरीले काठमाडौंको काडाँघारीबाट रक्तचन्दनसहित दुई जनालाई पक्राउ गरेको हो। उनीहरुको नाम ठेगाना भने प्रहरीले खुलाइसकेको छैन ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बोरामा प्याक गरेर राखिएको अवस्थामा रक्तचन्दन बरामद गरेको थियो ।